मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

राप्रपा झापा क्षेत्र नं ३ मा रविचन्द्र ओझाको नेतृत्वमा २२ सदस्यीय समिति सर्वसम्मत चयन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

झापा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा झापा क्षेत्र नं ३ को क्षेत्रिय अधिवेशनले  रविचन्द्र ओझाको नेतृत्वमा २२ सदस्यीय समिति सर्वसम्मत चयन गरेकाे छ।

कार्यवहाक क्षेत्रीय अध्यक्ष तुलसा आचार्यको सभापतित्व एवम  राप्रपाकाका केन्द्रीय अध्यक्ष तथा क्षाेत्र नम्बर ३का सङ्घीय साँसद  राजेन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यमा बुधबार भद्रपुर बजारमा भएकाे घाेषाणा अधिवेशनले समिति सार्वजनिक गरेकाे हाे । घाेषणा गरिएकाे समितिकाे  उपाध्यक्षमा खिवराज भट्टराई ,तुलसा आचार्य र वीर बहादुर सिंह राजबंशी रहेका छन् । त्यसैगरी सचिवमा हेमराज खनाल ,कोषाध्यक्षमा पुनम लिम्बु ,सह सचिव शिवलाल गिरी र जय प्रसाद तिम्सिनालाइ चयन गरेकाे छ ।

त्यस्तै सदस्यहरूमा सुरेन्द्र बाह्रकोटी ,बमबहादुर कन्दंवा ,सरोज कुमार राई ,चक्र प्रसाद ढकाल ,पिंकी पौडेल ,राधिका भट्टराई ,अमृता बोगटी ,तेजबहादुर चौंङ्गवाङ ,केसमुदीन हक ,भरतलाल राजबंशी
,शिव कुमार भण्डारी ,अर्जुनबहादुर विष्ट छेत्री ,संगिता थापा मगर र सोम तामाङ रहेका छन् ।

सभामा सहमहामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्य एवम् प्रशिक्षण विभाग प्रमुख खुश्बु ओली, इनु अधिकारी,प्रदेस सांसद निमसरी राजवंशी,रामकुमारसिंह राजवंशी, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, प्रदेश समिति सदस्य टिकादेवी राउत,हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, भद्रपुर नगरपालिका उपमेयर राधा कार्की,हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,भद्रपुर नगर अध्यक्ष राजकुमार राई लगायत नेताहरूको आतिथ्यता रहेको थियाे । कार्यक्रममा सयाैकाे सङ्ख्यामा पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै