मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

प्रतिबन्धित लागुऔषध सहित १ जना नियन्त्रणमा

देश प्रदेश डेस्क 5407+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

झापा ।  नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हेरोइन ४० ग्राम ८२० मिलिग्राम  सहित एक जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रहरीका अनुसार झापाकाे अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पानीकल स्थित बिरीङ खोला जाने कच्चीसडक खण्डमा प्रतिबन्धित लागुऔषध बिक्रि वितरण भइरहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट र लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गर्दा  झापाकाे कनकाइ नगरपालिका वडा नं. ८ बस्ने ३१ वर्षीया रविन चौधरीकाे साथबाट उक्त परिणामकाे लागुओंषध बरामद गरेकाे जनाएकाे छ ।

चाैधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार