मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भद्रपुरमा गाेली चल्याे, दुई जना लागु‍औष काराेबारी पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२४ आषाढ २०८२, मङ्गलबार

झापा / झापाकाे भद्रपुर -८ स्थित ओम साई अस्पताल अगाडि लागुऔषध काराेबारी नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएकाे छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज दिउँसो भद्रपुर-८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडि गोली प्रहार गर्दै दुई जना कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीको गोली प्रहारबाट एक जना कारोबारी सामान्य घाइते भएका छन् । उनको ओमसाई पाथीभरा हस्पिटलमा उपचार पश्चात डिसचार्ज भइसकेकाे छ भने घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार