मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भद्रपुर नगरपालिकादुवारा ६ पत्रकारसहित १० जना पुरस्कृत

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

झापा भद्रपुर नगरपालिकाले  ६ पत्रकारसहित १० जनालाई पुरस्कृत गरेकाे छ ।  नगरपालिकाले बुधबार नगर सभाको १३ औं अधिवेशनको अवसरमा भद्रपुर क्षेत्रमा रहेर विभिन्न याेगदान पुर्याउने पत्रकार तथा खेलाडीलाइ पुरस्कृत गरेकाे  हाे ।

कार्यक्रममा साहित्यकार नकुल काजी र गोविन्दचन्द्र छेत्रीलाइ दीर्घ सेवा  पुरस्कार प्रदान गरिएकाे छ । उनीहरूलाइ जनही तीस हजार रूपैयाँसहित सम्मान गरिएकाे  थियाे ।

त्यस्तै नौलो आवाज साप्ताहिकका सम्पादक दीपक अधिकारी र वरुण साप्ताहिकका लेखनाथ परदेशीलाई जनही पन्ध्र हजार रूपैयाँसहित नगर विकास पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ ।  त्यसैगरी  पत्रकार रेवतीराज घिमिरे र वरुण साप्ताहिककी सम्पादक इसा प्रधानलाई प्रोत्साहन पत्रकारिता पुरस्कार बापत जनही दशहजार रूपैयाँले पुरस्कृत गरिएकाे थियाे  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार