मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

तेह्रथुमको जिरिखिम्तीमा पहिचानवादीको कालोझण्डा

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

झापा नेकपा एमालेको सङ्कल्प यात्रा अभियानअन्तर्गत् शुक्रबार तेह्रथुमको जिरिखिम्ती पुगेको नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोलीलाई पहिचानवादीहरुले कालोझण्डा देखाएका छन् ।

पहिचानवादीले 'कोशी नाम खारेज गर' , 'पहिचानविरोधी होसियार' लगायतका नारा लगाएका छन् । मङ्सिर १४ देखि सुरु भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा अभियानअन्तर्गत् टोली पाँचथरको चिवा भञ्ज्याङ पुग्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार