मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

पाँचवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

झापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाको पाँचवटा मतदान केन्द्रमा  महिला कर्मचारी मात्रै खटिने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाले दिएकाे जानकारी अनुसार पाँचवटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्म सबै महिला खटाइने छ ।प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र राख्ने गरी तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसी कुमार नेपालले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा मतदान केन्द्र महिला कर्मचारी मात्रै भएको व्यवस्था गर्न लागेकाे उनले जानकारी दिए ।

 जिल्लामा ९ हजार सुरक्षाकर्मी र  ७ हजार ३८० जना कर्मचारी परिचालन गरिने कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै