मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

सवारी दुर्घटनामा परी युवकको मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

झापा मोरङको पथरी शनिश्चरे –१ स्थित हहिजो बेलुकी ६ः३० बजेतिर सवारी दुर्घटना हुँदा घाईते भएका करिब २० वर्षका युवकको उपचारका क्रममा ज्यान गएको हो।
उनलाई उर्लाबारीको मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारका क्रममा हिजो साँझ ७.४० बजेट डाक्टरले मृत घोषणा गरेका थिए।

ठक्कर दिने सवारीसाधन फरार रहेकाले खोजी कार्य भैरहेको र मृतकको पहिचान नखुलेकाले आफन्त तथा परिवारको खोजी कार्य पनि भैरहेको प्रहरीले जनाएको छ ।

रियाली सामुदायिक वन उपभोक्ता समूहको सडकखण्डमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार