झापा / मुटु र मृगौलासम्बन्धी समस्या लिएर उपचारका लागि टाढा–टाढा धाउनुपर्ने बाध्यता अब केही हदसम्म कम हुने भएको छ। झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा भारतको प्रसिद्ध सीके बिरला हस्पिटलका विशेषज्ञ चिकित्सकहरूबाट विशेष स्वास्थ्य सेवा उपलब्ध हुने भएको हो।