झापा । ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने याे पर्वमा घुइँचो लागेको हाे ।