मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

भद्रपुरकाे श्रीकृष्ण रथयात्रा सभ्य र भव्य तरिकाले सम्पन्न(हेराैँ तस्वीरमा)

देश प्रदेश डेस्क 5408+ समाचार ( )
२१ भाद्र २०८०, बिहीबार

झापा नगरको पहिचान र गौरव बन्दै गएको श्रीकृष्ण रथयात्रा यो वर्षपनि सभ्य र भव्य तरिकाले सम्पन्न गरिएकाे छ । विगत २१ वर्षदेखि झापाको सदरमुकाम भद्रपुरमा मनाइँदै आइरहेको भगवान् श्री कृष्ण रथयात्रा विहीबार राती ९ बजे समापन गरिएकाे हाे ।
रथयात्रा विहीबार बिहान ११ बजे उदघटन हुने भनिएपिन प्राविधिक कारणले दिउँसाे पाैने १ बजेबाट शुरू भएकाे थियाे । नगरप्रमुख गणेश पोखरेलले पूजापाठ गरेर भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिरबाट रथयात्रा शुरु भएकाे थियाे   । रथयात्रा आपगाछी, ज्ञानेचोक, झापा चाेक, भानुचाेक, सङ्गम, सगरमाथा, गायत्री मन्दिर , किरात कोलनी , चन्द्रगढीको ट्रेड यूनियन चाेक लेखनाथ चोक हुदै एसपी माोड, क्याम्पस मोड, प्रादेशिक अस्पताल, गणेश मन्दिर जनता चाेक हुदै पुनः भद्रपुरको लक्ष्मीनारायण मन्दिर पुगेकाे थियाे । रथयात्राकाे क्रममा विभिन्न संघ-संस्था ,उद्योगी,व्यवसायी,स्थानीय, धर्मानुरागी लगायतले रथको पूजा गर्दै सर्वत पानी र खाजा निःशुल्क वितरण गरेका थिए  । राती  ९ बजे लाखेको बधगरी याे वषार्काे पर्व सम्पन्न भएकाे श्रीकृष्ण रथयात्रा समितिका अध्यक्ष किरण भारतीले जानकारी दिए । रथयात्राकाे परिक्रमा अवधिभर देशप्रदेश खबरले फेसबुक लाइभ गरेकाे थियाे ।
नगरका धार्मिक व्यक्तित्व, समाजसेवी, नगरवासी, उद्योगी, व्यापारी र राजनीति दलको प्रयासमा तत्कालिन वसन्त तुलाधरको अध्यक्षतामा समिति गठन गरी वि.सं. २०५९ सालमा काठको पाङ्ग्रा भएको रथ बनाएर भद्रपुरमा पहिलो पटक रथयात्रा सञ्चालन गरेको इतिहास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार