मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापामा बाबुकाे खुकुरी प्रहारबाट छाेरा घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
४ जेठ २०८२, शनिबार

झापा / झापाकाे शिवसताक्षि ३ पाराबारीमा बाबुकाे खुकुरी प्रहारबाट छाेरा घाइते भएका छन् ।

शनििबार बिहानकाे समयमा ४० वर्षीया बाबु मन कुमार तामाङ र्  १८ वर्षीया उनका छाेरा सुमन तामाङ विच घरायसी वादविवादले झगडाकाे रूप लिएपछि बाबुले खुकुरी प्रहार गर्दा उनका छाेरा घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

खुकुरी प्रहारबाट सुमनकाे टाउको र दाहिने खुट्टाको घुँडा पछाडि चाेट लागेकाे छ । प्रहरी चौकी धरमपुरबाट  प्रहरी टोलि  घटना स्थलमा गएर घाइतेलाई उपचारको लागि निम्स अस्पताल दमक पठाईएको छ र उनकाे स्वास्थ्य अबस्था मध्यम रहेको । खुकुरी र खुकुरी प्रहार गर्ने ब्यक्ति प्रहरी चौकी धरमपुरको नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यलयबाट थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार