मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले अवैधरुपमा आफ्नो मिलमा काठ चिरान गरिरहेको अबस्थामा पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
५ जेठ २०८२, आइतबार

झापा कटान अनुमतिभन्दा बाहिर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले अवैधरुपमा आफ्नो मिलमा काठ चिरान गरिरहेको अबस्थामा डिभिजन वन कार्यालयले पक्राउ गरेको छ ।
शुक्रवार बेलुका ४.३० बजे चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो मिलमा अवैधरुपमा चिरान गरिरहेको अवस्थामा ८३.५२ क्युफिट सखुवाको चिरान काठ पक्राउ गरेकाे जनाएकाे हाे ।

कटान अनुमतिभन्दा बाहिर वन समितिले काठ चिरान गरिरहेको अबस्थामा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत जीवन पाठकले बताए । उनले सो काठ आवश्यक कारबाही लागि डिभिजन वन कार्यालयमा ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार