मुख्य समाचार
बिर्तामोडमा टिपरको ठक्करबाट घाइते भएका वृद्धाको मृत्यु | सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् | भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा |

भद्रपुरमा आगलागी हुदा १४ लाखको क्षति

देश प्रदेश डेस्क 5293+ समाचार ( )
७ पौष २०८०, शनिबार

झापा झापाको भद्रपुरमा वेल्डीङ गर्ने क्रममा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ ।

 शनिबार भद्रपुर ८ मेची क्याम्पस छेउ बस्ने चुडामणी उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङकी राख्नलाई फलामको रड वेल्डीङ गर्ने आगलागी भएको हो । आगोको झिल्को SY प्यानलको फर्ममा सल्किएर आगलागी हुँदा निर्माणाधीन SY प्यानलबाट बनेको २ वटा कोठा र टिनको छानो जलेर १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो भद्रपुर नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको र स्थानीयबासीको सहयोगमा दिउँसो  पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार