मुख्य समाचार
औषधि निरीक्षण कमजोर बन्दै, बजारमा गुणस्तर र उपलब्धतामाथि बढ्यो चिन्ता | औषधि निरीक्षण कमजोर बन्दै, बजारमा गुणस्तर र उपलब्धतामाथि बढ्यो चिन्ता | योग्यता मिचेर नियुक्ति, सर्वोच्चको हस्तक्षेपमा वायुसेवा निगम अध्यक्ष पद बदर | इलामेली फर्निचर उद्योगबाट अबैध साल जातको चिरान काठ बरामद | जापानमा भद्रपुरकी लक्ष्मी राजवंशी मृत फेला | सीमा विवाद समाधानतर्फ नेपाल–भारतको नयाँ पहल, कार्यदल बैठकमा के हुँदैछ ? | भद्रपुरलाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय | रतुवामा जस्तै निन्दा , बिरिङ र कन्काईमा पनि आर्क पुल बन्दै | अदालतको आदेश, हकदावीमा कोही आएनन्, अनुसन्धानमा थपिँदै नयाँ प्रश्न | सार्वजनिक यातायातमा सुनको सिक्री चोरी आरोपमा दमकका विकाससहित दुई जना पक्राउ |

कन्काई नदीमा बगेका बालकको उद्धार, अवस्था गम्भीर

देश प्रदेश डेस्क 5388+ समाचार ( )
२० आषाढ २०८३, शनिबार

झापाको कन्काई नदीमा बगिरहेका एक बालकको उद्धार गरिएको छ। आज दिउँसो करिब २ बजे कनकाई नगरपालिका–२ भुरुङ्गा क्षेत्रमा रहेको कन्काई नदीमा बग्दै गरेको अवस्थामा बालकलाई स्थानीयवासीले देखेका थिए।

तत्कालै स्थानीयले बालकको उद्धार गरी नदी किनारमा ल्याएका थिए। प्रारम्भिक विवरणअनुसार ती बालकले आफ्नो नाम सुनिल लिम्बू बताएका छन् भने उनको उमेर करिब ९ वर्ष रहेको अनुमान गरिएको छ। उनको स्थायी ठेगाना भने खुल्न सकेको छैन।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रबि राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। उद्धारपछि बालकलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गा पठाइएको छ।

प्रहरीका अनुसार बालकको अवस्था गम्भीर रहेको छ भने उनका आफन्तको खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै