मुख्य समाचार
इलामेली फर्निचर उद्योगबाट अबैध साल जातको चिरान काठ बरामद | जापानमा भद्रपुरकी लक्ष्मी राजवंशी मृत फेला | सीमा विवाद समाधानतर्फ नेपाल–भारतको नयाँ पहल, कार्यदल बैठकमा के हुँदैछ ? | भद्रपुरलाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय | रतुवामा जस्तै निन्दा , बिरिङ र कन्काईमा पनि आर्क पुल बन्दै | अदालतको आदेश, हकदावीमा कोही आएनन्, अनुसन्धानमा थपिँदै नयाँ प्रश्न | सार्वजनिक यातायातमा सुनको सिक्री चोरी आरोपमा दमकका विकाससहित दुई जना पक्राउ | रोल्पा पहिरो : पछिल्लो ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता | झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा तोडफोड | भद्रपुरमा मारवाडी महिलाले मनाए तीज |

जापानमा भद्रपुरकी लक्ष्मी राजवंशी मृत फेला

देश प्रदेश डेस्क 5385+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

 ।जापानको फुकुओकामा अध्ययनरत झापा भद्रपुर ७ अन्जनी मोडकी २५ वर्षीया लक्ष्मी राजवंशी मृत फेला परेकी छिन् ।

बुधवार बिहान फुकुओकाको नाका नदीमा उनको शव फेला परेको थियो ।
युवती सेन्मोन गाक्कोउकी विद्यार्थी थिइ्‌न् । उनी बस्ने कोठामा धेरै मात्रामा रगत बगेको र ओछ्यानमा प्रेसर कुकर र चक्कु भेटिएको थियो । जापानको प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ । यसैबीच, घटनाको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार