मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

दसैंमा कुखुरा मासुको परिकार खाने हो? यसरी बनाउनुहोस् 'चिकेन क्रिस्पी'

देश प्रदेश डेस्क 5450+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

दसैंमा खसीको मासु खाने चलन रहे पनि कतिपयलाई मन पर्दैन। खसीको मासु मन नपर्ने खान नहुनेको रोजाइमा माछा वा कुखुराको मासु पर्न सक्छ।

घरमा कुखुराको मासु ल्याए पनि विभिन्न स्वादिला परिकार बनाएर खान पकाउने विधि थाहा हुनुपर्छ। कुखुराको मासु मन पराउनेका लागि चिकेन क्रिस्पी स्वादिलो परिकार बन्न सक्छ।

चाहिने सामानः

  • ४ चम्चा तेल
  • ४ चम्चा गहुँको पिठो
  • २० मिली दूध
  • १ सय १५ ग्राम पाकेको चिकेन
  • ५५ ग्राम ह्वाइट ब्रेड (सेतो पाउरोटी)
  • केही मात्रा काटेको हरियो धनियाँ

अब सबै सामान तयार भएपछि प्यानमा तेल राखेर मन्द आगोमा तताउनुहोस्। तेल तातेपछि केही मात्रामा पिठो राखेर राम्रोसँग चलाउनुहोस्।

एक मिनेटसम्म पकाएपछि प्यान निकालेर दूध मिसाइ फेरि चलाउनुहोस्।

उक्त मिश्रणलाई राम्रोसँग चलाउँदै मन्द आगोमा पकाएर निकालेपछि त्यसमा पाकेको चिकेन राखेर राम्रोसँग मोल्नुपर्छ।

यसपछि नुन, धनियाँ र मरिचको धूलो राख्नुहोस् र चिसो हुन दिनुहोस्। चिकेन क्रिस्पी तयार भयो।

अब एउटा भाँडामा अण्डा राख्नुहोस्। यो फुटाएको अण्डा राम्रोसँग फिट्नुहोस्। यसमा अब ह्वाइट ब्रेड (सेतो पाउरोटी) राख्नुहोस् र सबैतिर अण्डा लागिसकेपछि प्यानमा तेल राखेर पकाउनुहोस्।

यसलाई ५ देखि १० मिनेटसम्म पकाउनु पर्छ।

यसरी तयार भएको ब्रेडलाई चिकेन क्रिस्पीसँग मिसाएर खाँदा झनै स्वादिलो हुन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार