मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

मलद्वारमा राखेर हेरोइन ल्याउने उर्लाबारीका सुवेदी पक्राउ

देश प्रदेश डेस्क 5408+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

झापा मलद्वारबाट लागुऔषधसहित मोरङका एकजना युवालाई झापाको काँकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले काँकडभिट्टास्थित पुरानो मेचीपुलमा उर्लाबारी-३ का ४० वर्षीय खेमराज सुवेदीलाई पक्राउ गरेको हो ।

भारतबाट सिटी रिक्सामा नेपालतर्फ आउँदै गरेका सुवेदीलाई जाँच गर्दा उनले प्लाष्टिकमा पोको पारेर मलद्वारमा लुकाएर तीन ग्राम खैरो हेरोइन ल्याएको पाइएको थियो ।उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार