मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

भन्सार छलि गरेकाे सामान बरामद

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

झापा  ।  भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको ३ लाख १२ हजार मूल्य बराबरकाे लत्ताकपडा  प्रहरीले बरामद गरेको  छ  ।बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा न.६ मेची पुल स्थित  भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

टाेलीले साेफा सेटकाे कबर १३ बण्डल,साडी १२ बण्डल ,लुङकी ४ बण्डल,काेट पाइन्ट कपडा १५ बण्डलबरामद गरेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । नियन्त्रणमा लिइएका सामानहरुलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार