मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

लागू औसतसहित तीनजना भारतीय नागरिक पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

झापा/ झापाको कचनकवल गाउँपालिकामा - ४ स्थित लोधावारीमा लागु औषधसहित तीनजना भारतीय नागरिक प्रहरीले पक्राउ गरेको छ।  

यसरी पक्राउ पर्नेमा भारतकाे विहार राज्य  किशनगंज   जिल्ला बस्ने वर्ष २५ को मोहमद सोहेल, निजकै श्रीमती ऐजन बस्ने वर्ष २९ की तबसुम आरा  र सोहि स्थान बस्ने वर्ष २४ को कचालु अन्सारी रहेका छन् ।

शुक्रबार बेलुका ५:३० बजेको समयमा झापाकाे कचनकवल गाउँपालिका -४ लोधाबारीमा लागू औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको  संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ  शंकास्पद अवस्थामा पैदल आउदै गरेको  तिनै जनालाई प्लाष्टिकको पोकामा आफुसंगै ल्याएको  प्रतिबन्धित लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो लिसाईलो पदार्थ फेला पारी तत्कालै तौल गर्दा  प्लाष्टिक वाहेक  ५८ (अन्ठाउन्न) ग्राम ४०० (चार सय) मिलिग्राम सहित बरामद गरी थप अनुशन्धानको लागि निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याई राखेर थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार