मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

नापीका सर्वेक्षकसहित दुई घुससहित पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२४ माघ २०८०, बुधवार

झापा नापी कार्यालय, कलंकीका सर्भेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई पक्राउ गरेको हो ।

चौलागाईसँग ४५ हजार र पोखरेसँग ५५ हजार घुस बरामद भएको छ । उनीहरूले एक सेवाग्राहीसँग एक लाख घुस लिएका थिए । जग्गा हालसाबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिन उनीहरुले घुस लिएका हुन् । उनीहरु नापी कार्यालयबाटै पक्राउ परेका हुन् । नेपाल वाचबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै