मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

शुभसाइत सहकारीविरुद्ध कानुनी कार्वाही शुरु

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२८ फाल्गुन २०८०, सोमबार

 बचतकर्ताको लाखौं रकम फिर्ता नगरी हिनामिना गरेको भद्रपुर १० स्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्था लि.विरुद्ध कानुनी कार्वाही शुरु गरिएको छ ।

सहकारी रजिष्ट्रार कार्यालयको पत्रअनुसार त्यस सहकारीका संचालकविरुद्ध कानुनी कार्वाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सहकारीविरुद्ध परेको उजुरीका विषयमा कानुनी कार्वाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए ।

उनले त्यसबारे आज सहकारीका संचालकहरुलाई बोलाइएको जानकारी दिए । सहकारी रजिष्ट्रार कार्यालयका प्रतिनिधिहरुको रोहवरमा छलफल गराउने र त्यसबाट निकास ननिस्किए कानुनी कार्वाही अगाडि बढाइने प्रहरी निरीक्षक पराजुलीले जानकारी दिए ।

२०७७ सालमा स्थापना भएको शुभसाइतमा हाल करिब दुई हजार सदस्य आबद्ध छन् । कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ । यसअघि बचत फिर्ता नगर्ने बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परिसकेका छन् a

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार