मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा सोमबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ .

आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ ।

अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खटिएको छ । नारायण दल गणबाट खटिएको सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको जाँच तथा निस्क्रिय पार्ने तयारी गरेको छ ।सोमबार पनि रौतहटको राजपुर नगरपालिका-६ मा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको थियो ।

नारायण दल गुल्मले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा १-१ वटा बम डिस्पोजल तथा गौर चन्द्रपुर सडक क्षेत्रका लागि छुट्टै एक टोली परिचालन गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार