मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

भद्रपुर विमानस्थलबाट स्राेत नखुलेकाे रकमसहित एक विदेशी नागरिक पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
साङ्केतिक तस्वीर
२४ माघ २०८०, बुधवार

                                                                                           साङ्केतिक तस्वीर

झापा  / झापाको भद्रपुर विमानस्थलबाट स्राेत नखुलेकाे रकमसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत आन्द्रप्रदेश बस्ने ४२ वर्षीय पोलागानी तिरूमाला रावलाई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

बुद्ध एयरको उडानद्वारा मंगलबार विहान ८ बजेर ५५ मा भद्रपुरदेखि काठमाडौं जान लागेका रावको लगेज जाँच गर्ने क्रममा स्राेत नखुलेकाे ५ सय दरका ६० थान भारतीय रूपैयाँ ,  ९ हजार २ सय अमेरिकी डलर, अन्य विभिन्न देशका नोटहरू तथा विभिन्न बैंकका एटिएम कार्डसहित फेला परेकाे जिल्लाका इन्सपेक्टर ढुण्डीराज गिरीले जानकारी दिए ।

घटनापछि बरामद सामग्रीसहित रावलाइ आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी बुझाइएकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार