मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

चार महिनामा १ करोडको तास भित्रियो

देश प्रदेश डेस्क 5487+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

झापा । चालू आर्थिक वर्ष २०८०/८१ को २ महिनाको अवधिमा ४ करोडभन्दा धेरैको तास भित्रिएको छ । भन्सार विभागका अनुसार चालू वर्षको साउनदेखि भदौ महिनाको अवधिमा ६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको तास भित्रिएको हो ।

तथ्यांकअनुसार यस अवधिमा २२ लाख ९७ हजार पिस तास भित्रिएको छ । उक्त परिणामको तास भित्रिँदा ४ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा चीनबाट ६ करोड १ लाख रुपैयाँको तास भित्रिएको छ ।यस्तै, भारतबाट ४३ लाख ६३ हजार रुपैयाँको तास भित्रिएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा १ करोड ३ लाख रुपैयाँको तास भित्रिएको थियो । सो अवधिमा ६ लाख ७८ हजार पिस तास भित्रिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार