मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |

भ्रष्टाचारीविरुद्ध गृहमन्त्रीको एक्सनमा सबैभन्दा खुशी म छुः ज्ञानेन्द्र शाही

Desh Pradesh News 1+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जनामात्रै प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्ध सरकारले थालेको पछिल्लो कदमप्रति खुशी व्यक्त गरेका छन्। विशेषगरी गृहमन्त्री सुदन गुरुङले अघि बढाएको एक्सनप्रति आफू सबैभन्दा सन्तुष्ट रहेको उनले बताएका छन्।

शाहीले सार्वजनिक अभिव्यक्तिमा भनेका छन्, “भ्रष्टाचारीविरुद्ध गृहमन्त्री सुदन गुरुङको एक्सनले सबैभन्दा खुशी म छु।” उनले सरकारको यो कदमलाई सकारात्मक सुरुवातको रूपमा लिँदै भ्रष्टाचार नियन्त्रणका लागि अझ कडा र निरन्तर कारबाही आवश्यक रहेको बताएका छन्।

उनका अनुसार देशमा लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गर्नका लागि यस्ता कदमहरू निर्णायक हुन सक्छन्। शाहीले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै कानूनको समान कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

साथै, उनले सरकारलाई यो अभियानलाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्। जनताको विश्वास जित्नका लागि भ्रष्टाचारविरुद्धको अभियानमा कुनै सम्झौता नगर्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय गृहमन्त्री गुरुङले विभिन्न क्षेत्रमा अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि सक्रियता देखाइरहेका छन्, जसले राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा पाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार