मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

परालको कुन्यूबाट लडेर एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5336+ समाचार ( )
२९ पौष २०८०, आइतबार

झापा झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका वडा नं ४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको आफ्नै घरको पराल कुन्यू लगाउने क्रममा कुन्यूबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो ३.३० बजे लडेर घाइते भएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ४.२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार