मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

दुवागढीमा विद्युत् सर्ट भई भीषण आगलागी, ४२ लाख बराबरको क्षति

देश प्रदेश डेस्क 5407+ समाचार ( )
१९ आषाढ २०८३, शुक्रबार

झापा, असार १९ झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान विद्युत् सर्ट भएर भएको आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु. ४२ लाख बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार बिहान करिब १०:४५ बजे स्थानीय चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो।

आगलागीका कारण घरभित्र रहेका सुन, चाँदी, नगद रकम, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य घरायसी सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब रु. ४२ लाख बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन।

स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुई वटा दमकलको संयुक्त प्रयासमा आगोलाई बिहान ११:४० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

प्रहरीले विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक निष्कर्ष निकालेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै