मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

अध्यक्ष पदका दाबेदार पाेखरेलकाे प्यानल लगभग टुङ्गियाे

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३० मंगशिर २०८२, सोमबार

झापा /  नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार ईश्वर पोखरेलले आफ्नो प्यानलको टिम लगभग टुंग्याएका छन्।

उनी केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन्। ओलीले सबै पदाधिकारीको पदमा उम्मेदवार टुंग्याइसकेका छन्। तर पोखरेलको टिमका पाँचवटा पदमा कुनै उम्मेदवार नहुने भएको छ।

यस्ताे छ पाेखरेलकाे प्यानल

अध्यक्षः ईश्वार पाेखरेल

उपाध्यक्ष :
१. बिन्दा पाण्डे
२. परशुराममेघी गुरूङ
३. गोकर्ण विष्ट
४. अरूण नेपाल

महासचिव :

सुरेन्द्र पाण्डे

उपमहासचिव :

१. योगेश भट्टराई
२. वैजनाथ भट्टराई

सचिव :

१. गोकुल बाँस्कोटा
२. कर्ण थापा
३. ठाकुर गैरे
४. रचना खड्का
५. विनोद ढकाल
६. पुरूषोत्तम पौडेल
७. कृष्णगोपाल श्रेष्ठ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार