मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भद्रपुर भन्सार आइतबार देखि सुचारु हुने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

झापा / जेनजीकाे आन्दाेलनले आगजनी गरेर ध्वस्त भएकाे भद्रपुर भन्सार आइतबार देखि सुचारु हुने भएकाे छ ।

आन्दाेलनकारीले पुरानाे भन्सार भवन आगजनी गरेर ध्वस्त बनाएपनि नयाँ भवनबाट सेवा सुचारु गरिने प्रमुख भन्सार अधिकृत अर्जुन शिटाैलाले देश प्रदेश खबरलाई बताए ।

पुरानाे भवन आगजनी गरे पश्चात् साे कार्यालयकाे मुचुल्का लगायत कानुनी प्रकृया पुरा गर्नेु पर्ने भएकाेले चाडबाडकाे मुखमा व्यापारीहरुलाई सहज हाेस् भन्ने उदेश्यले भारतीय कस्टमसँग पनि सहकार्यका लागि अनुराेध गरेकाे अधिकृत शिटाैलाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार