मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

कन्काई माई मेलामा भक्तजनको भीड

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१ माघ २०८०, सोमबार

झापा । कोशी प्रदेशकै ठूलो माई मेला कन्काई नदीको किनारमा लागेको छ ।त्यहाँ भक्तजनहरुको भीड लागेको छ । माघे संक्रान्तिका दिन माघ १ गते कन्काई नदीको किनारमा माई मेला लाग्ने गरेको छ । नदीको दुवैतर्फ कन्काई र शिवसताक्षी क्षेत्रमा मेला लागेको हो ।

कोशी प्रदेशको चर्चित र ठूलो माई मेलामा भारतबाट समेत भक्तजनहरु आउने गर्दछन्। मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिने स्नान, दान, जपतप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ। त्यसैले कन्कार्ई नदीमा नुहाएर पूजाअर्चना गरे आफूले चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार