मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बिर्तामोडमा ग्वाली र मिलमा आगलागी हुँदा २५ लाखको क्षति

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

                                                                                                                 साङ्केतिक तस्वीर

झापा झापाको बिर्तामोडमा  आगलागी हुँदा अनुमानित २५ लाख बराबरकाे क्षति भएकाे छ । वडा नं ७ मियावारीमा आज बिहानै लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

बिहान अन्दाजी ४.४० बजेतिर मिलमा विद्युत सर्ट भई भएको सो आगलागीबाट अन्दाजी २५ लाखबराबरको क्षति भएको प्रहरीले जनाएकाे छ  । आगलागीबाट मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ ।साथै मिलमा प्रयोग हुने उपकरणहरु जलेर नष्ट भएका छन् ।

बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान ६.५२ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार