मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भद्रपुर नगरका पूर्व उपप्रमुखका छाेराकाे दुर्घटनामा परी निधन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

झापा / भद्रपुर नगरका पूर्व उपप्रमुखका छाेरा निश्चल राजभण्डारीकाे दुर्घटनामा परी निधन भएकाे छ । उनकाे उपचारका क्रममा काठमाडौमा अहिले साँझ ७ बजे निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । भद्रपुर ८ निवासी निश्चल र  पत्नी पूजा  सोमबार दुर्घटनामा परी घाइते भएका थिए ।

दुवैजना अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै मूल घर भद्रपुरमा आई फेरि अस्ट्रेलिया नै फर्कने क्रममा काठमाडौं पुगेका थिए। पारिवारिक स्रोतका अनुसार, राजभण्डारी दम्पती यसै हप्ता अस्ट्रेलिया फर्कँदै थिए।

अस्ट्रेलिया जानु पूर्व विदेश जाने तयारीमा बजार गई सामान किनेर भक्तपुरको निजी निवासमा  फर्कने क्रममा कुकुरले सडकमा अवरोध पुर्‍याए पछि स्कुटर असन्तुलित भई सो दुर्घटना भएको थियो । दुर्घटनामा पूजा पनि घाइते भएकी थिइन् ।

मृतक युवा नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्य तथा भद्रपुर नगरपालिकाका निवर्तमान उपप्रमुख चन्द्रमाया श्रेष्ठ तथा सामाजिक व्यक्तित्व दुर्गा राजभण्डारीका छोरा बुहारी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार