मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

दुबईमा अर्जुनधाराका राईको निधन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२८ माघ २०८०, आइतबार

                                                                                                                 साङ्केतिक तस्वीर

झापा । वैदेशिक रोजगारीका लागि दुबई गएका अर्जुनधारा ११ का ४७ वर्षीय प्रदिप राईको अचानक निधन भएको छ । हिजो साँझ खाना खाएर सुतेका राईको नेपाली समय अनुसार राति १० बजे अचानक निधन भएको उनका आफन्त सन्तकुमार राईले बताए ।

स्वर्गीय राईको शव नेपाल ल्याउने पहल भइरहेको उनले जानकारी दिए । राईका श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार