मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

करेन्ट लागेर आमा छोराको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२३ अशोज २०८१, बुधवार
झापा    विद्युतीय मोटरबाट करेन्ट लाग्दा आमा छोराको मृत्यु भएको छ। रौतहटमाकाे स्थानीय परोहा नगरपालिका–७ नरकटिया टोलका राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको करेन्ट लागेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार मंगलबार दिउँसो धारामा जडान गरिएको मोटर चलाएर लुगा धुने क्रममा आमा छोरालाई करेन्ट लागेको थियो।

 दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले गएराति मृत घोषित गरेको प्रवक्ता रायले बताए। घटनाको सम्बन्धमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार