मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसकोजानकारी दिएका हुन् । भारत र पाकिस्तानले पनि यसको पुष्टि गरेका छन् । 

एएनआईको रिपोर्ट अनुसार, गोलाबारी र सैन्य कारबाही रोक्न भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्ता समेत भएको छ। आज दिउँसो दुवै देशका डाइरेक्टर जेनेरल अफ मिलिटरी अपरेसन बिच छलफल भएको र त्यसपछि युद्धविरामको सहमति भएको रिपोर्टमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार