मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

एक महिनापछि फेरी बिर्तामोडमा नवजात शिशु मृत फेला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२४ पौष २०८१, बुधवार

                                                                                                              साङ्केतिक तस्वीर

झापा  करिव एक महिनाअघि झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेकोमा पुनः साेही ठाउँमा आज पनि शिशु फेला परेकाे छ ।

बिर्तामोड ५ को जात्रुवारीमा गर्भमा अन्दाजी ३/४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अबस्था घोप्टो परी मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएकाे छ ।

आज दिउँसो अन्दाजी २.३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार