मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बिर्तामोडको एभरेष्ट होटलमा एक व्यक्ति मृत फेला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
साङ्केतिक तस्विर
२५ माघ २०८१, शुक्रबार
बिर्तामोड नगरपालिका–४ स्थित एभरेस्ट होटल एण्ड लजमा बसेका हल्दिवारी गाउँपालिका–१, गोलधापका करिब ३० वर्षीय सागर बेस्राको मृत्यु भएको हो। उनी आफ्नी साथी, सुनसरी धरान उप-महानगरपालिका–१५ की २३ वर्षीया मुना बी.क. सँग होटलमा बसेका थिए।
प्रहरीका अनुसार, माघ २४ गते राति करिब ११ बजे खाना खाएर सुतेका सागर बेस्रालाई बाथरूमको ढोकाछेउ भुइँमा लडिरहेको अवस्थामा फेला पारिएको थियो। उनलाई तत्कालै उनकी साथी मुना बी.क. र होटल सञ्चालक याम कुमारी उप्रेतीले उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याएका थिए।
चिकित्सकले माघ २५ गते राति १:३५ बजे बेस्रालाई मृत घोषित गरेका थिए। घटनापछि प्रहरीले होटल सञ्चालक उप्रेती र मृतकको साथी मुना बी.क.लाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा अनुसन्धान गरिरहेको प्रहरीबाट पोष्टमार्टम भइरहेको छ
घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार