मुख्य समाचार
न्युरोसर्जन डा. चाङको निधन | भद्रपुरमा सिटी सफारीको ठक्करबाट पराजुलीको मृत्यु | फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु | झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल |

भद्रपुरमा सिटी सफारीको ठक्करबाट पराजुलीको मृत्यु

देश प्रदेश डेस्क 5427+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

                                                                   साकेतिक तस्विर

झापा   सिटी सफारीको ठक्करबाट झापाको भद्रपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ।

भद्रपुर नगरपालिका–२ चारआलीमा हिजो साँझ ६.४५ बजे सिटी सफारीको ठक्करबाट भद्रपुर–२ का ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको हो।

धिमालधुराबाट चारआलीतर्फ जाँदै गरेको प्र–१–०१–००२ ह ८४६८ नम्बरको सिटी सफारीले पैदलयात्री पराजुलीलाई पछाडिबाट ठक्कर दिँदा उनको दाहिने घुँडा, छाती र टाउकोमा चोट लागेको थियो । घाइतेलाई उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर लगिएकोमा राति ९ः५० बजेको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकका भाइ लेखनाथ पराजुलीले इलाका प्रहरी कार्यालय पृथ्बीनगरमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर उक्त सिटी सफारी नियन्त्रणमा लिएको थियो । सिटी चालक भद्रपुर ३ बस्ने ४२ वर्षीय रमेश माझी घाइते पराजुलीको उपचारमा संलग्न रहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएर उनलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार