मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

बिर्तामाेडमा भएकाे आगलागीबाट एक घाइते ,१० लाख क्षति

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

झापा बिर्तामोड ८ प्याकुरेल चोक निवासी शिव गौतमको घरमा आगलागी भएको छ ।

आज राति ८ः२० बजे गौतमको एकतले पक्की घरमा आगो सल्किएर भान्सामा रहेका ३ वटा ग्यास सिलिन्डर विष्फोट भएको हो । आगलागीबाट छिमेकी मोहन तिम्सिना घाइते भएका छन् । आगलागीबाट एउटा स्कुटरसमेत जलेर नष्ट भएको छ ।

उक्त आगलागी भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलले राति ९.५ बजे नियन्त्रणमा लिएका छन् । आगलागीबाट १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।                 घाइते तिम्सिनाकाे स्थानीय मेडिकलमा उपचार पश्चात् घर गएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी  दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार