मुख्य समाचार
त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए | भारतबाट नेपालमा सामान आयातको भरपर्दो गन्तव्य बन्दै ट्रस्ट नेपाल सप्लायर्स | Best Importing & Sourcing Supplier from India to Nepal | भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७० पुग्यो, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन | बाढीलाई दोष दिएर उम्किने छुट सरकारलाई छैन | भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन | रसुवाको बाढीमा सम्पर्कविहीन सशस्त्र प्रहरीको संख्या १३ पुग्यो | रसुवा बाढीपछि गोसाइँकुण्ड यात्रामा गएका ३४ यात्रु बेपत्ता | रसुवा बाढी : ७ जनाको शव फेला, नुवाकोटमा ३ र धादिङमा ४; बेपत्ताको खोजी तीव्र | रसुवा बाढीकाे वितण्डता : यस्तो छ पछिल्लो अपडेट |

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

देश प्रदेश डेस्क 5402+ समाचार ( )
११ भाद्र २०८३, बिहीबार

तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन् ।भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् ।भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन् ।

भरतपुर अस्पतालको शवगृहमा शव नअटाएपछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार