मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

सेनाले एक वर्षमा बेच्यो साढे २२ करोड बराबरको विस्फोटक पदार्थ

देश प्रदेश डेस्क 5408+ समाचार ( )
१० कार्तिक २०८०, शुक्रबार

९ कात्तिक । नेपाली सेनाले मकवानपुरस्थित सुनाचुरी इमल्सन प्लान्टबाट एक वर्षमा २२ करोड ३८ लाख रुपैयाँ बराबरको विस्फोटक पदार्थ बिक्री गरेको छ ।

सैनिक कल्याणकारी कोष अन्तरगत सञ्चालित प्लान्टबाट आर्थिक वर्ष ०७९/०८० मा २२ करोड ३८ लाख १६ हजार ५५५ रुपैयाँ बराबरको विस्फोटक पदार्थ विक्री भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार