मुख्य समाचार
भारतको बतासीमा कारको ठक्करबाट भद्रपुरका मामा भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग | रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ |

झापाकी दौपती दुई वर्षीय छोरासहित बेपत्ता

देश प्रदेश डेस्क 5411+ समाचार ( )
१ माघ २०८०, सोमबार

झापा झापाको शिवसताक्षी नगरपालिका-५ स्थित भेलामनी निवासी २६ वर्षीय दौपती ताजपुरिया गत पुस २६ गतेदेखि बेपत्ता भएकी छिन् । दुई वर्षीय छोरा रोहण ताजपुरियासहित उनी बेपत्ता भएपछि उनका परिवार चिन्तित बनेका छन् ।  घरबाट २६ गते बिहीबार बिहान १० बजे माइत जान्छु भनेर घरबाट निस्किएकी ताजपुरिया हालसम्म सम्पर्कमा नआएको उनका ससुरा भानुदेव ताजपुरियाले बताए। कालो ज्याकेट र कुर्था सुरुवाल र झम्परजस्तो स्विटर लगाएर घरबाट हिँडेकी दौपतीको खोजीका लागि माइती पक्ष पनि लागि परेको उनले बताए । 

छोरा रोजगारीका लागि वैदेशिक रोजगारीमा रहेको बताउँदै बुहारीलाई कसैले देखेको खण्डमा नजिकको प्रहरी कार्यालय, शिवसताक्षी नगरपालिका ५ नम्बर वडा कार्यालय वा मोबाइल नम्बर ९८१५९७६७६८ मा सम्पर्क गरिदिनुहुन उनले अनुरोध गरेका छन् । ५ फुट उचाइकी गहुँगोरो वर्णकी भएकी दौपती छोरो समेत गहुँगोरै वर्णको रहेको उनको भनाई छ । आफ्नी बुहारी हराएपछि उनले हुलियासहित प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै