मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

अवैध सामानसहित भारतीय कार चालक पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
८ चैत्र २०८१, शुक्रबार

झापा भारतबाट अवैध सामान लिएर आउँदै गरेको कारसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ कालीखोला हुँदैं भारतबाट नेपालतर्फ आउँदैं गरेको डब्लुबी ७४ एस २१५२ नम्बरको भारतीय कार र चालकलाई चेकजाँच गर्ने क्रममा कारको सिटमुनि फल्स बटम बनाई अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको गाडीको मोविल तथा मोटर पार्टसहरु फेला परेको थियो ।

अन्दाजी रु १ लाख १५ हजार ५८२ बराबरको सामान र अन्दाजी ८ लाख बराबरको कारसहित कार चालक भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारी थाना भतासी प्रेमाजोत बस्ने ३४ वर्षीय अमित सिंहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार