मुख्य समाचार
सभामुखले दिएकाे अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउन माग | नेपालले भारतको जमिन मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले खोज्यो तथ्य | उपविदेशमन्त्री रोजर्सको भनाइ : “नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति छ” | वैदिक सनातन धर्म संरक्षण समितिकाे अध्यक्षमा नेपाल निर्वाचित | हाजिरीजवाफ प्रतियोगितामा प्रेस क्लब भद्रपुर प्रथम | विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस : नेपालमा अवस्था कस्तो छ ? | अब राइड सेयरिङ पनि करको दायरामा : वार्षिक कर तिर्नुपर्ने, कालो नम्बर प्लेट अनिवार्य | माेटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिँदा निमाकाे मृत्यु | मेचिनगरमा मानिस मृत फेला | ४ वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि, २१ प्रतिशतसम्म बढ्यो |

भद्रपुरबाट धुलाबारी जाँदै गरेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई जना घाइते

देश प्रदेश डेस्क 5138+ समाचार ( )
८ आषाढ २०८१, शनिबार

झापाको मेचीनगरमा मोटरसाइकलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् । 

लालझोडास्थित भित्री सडक खण्डमा शनिबार बिहान अन्दाजी ३ः३० बजेको समयमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकलमा तीन जना सवार रहेका थिए । दुर्घटनामा परी मेचीनगर नगरपालिका–१० निवासी अन्दाजी २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै मेचीनगर–१० निवासी अन्दाजी २१ वर्षीय अभिषेक राई र सोही ठाउँका अन्दाजी २१ वर्षीय विवेक दनुवार गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार