मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

झापामा सिटाैलाकाे हत्या

देश प्रदेश डेस्क 5408+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

झापा झापाको शिवसताक्षीमा एक व्यक्तिको हत्या भएको छ ।

शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ हो । आज राति करिव ९.३० बजे घरको पछाडिपट्टि उतानो परेको अबस्थामा उनको शव फेला परेको छ । उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेकाे  । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको छ ।

हत्या कसले र किन गर्यो भन्ने बारे खुलेको छैन । प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान शुरु गरिसकेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार