मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

धुलाबारी चाेकबाट अवैध मदिरा बरामद

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

झापा / ईलाका  प्रहरी कार्यालय  धुलाबारीले अवैध मदिरा  बरामद  गरेकाे छ । 

 झापा मेचीनगर नगरपालिका १० धुलाबारी चोक स्थित ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई नेपाल तर्फ ल्याउदैं गरेको ३३७ पिस वल्ड मर्क रु.२५४।- को दरले अन्दाजी एक लाख छतीस हजार नौ सय छप्पन्न रूपैयाँ बराबरको अल्कोहल मदिरा नियन्त्रणमा लिएकाे जिल्ला  प्रहरी  कार्यालय झापाले जनाएकाे छ ।                                                बरामद मदिरा आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने उनले जनाए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै