मुख्य समाचार
२२ लाख बराबरको अवैध मोटर पाटर्स र कपडा बरामद | सरकारसँग सहमतिपछि गरिमा चौधरीको अन्त्येष्टि, न्यायको लडाइँ भने जारी | सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति, आन्दोलन अन्त्य | गरिमा चौधरी हत्या प्रकरण : तीन दिनको खोजी, खाली घरमा शव, अनुसन्धानमाथि प्रश्न र न्याय माग्दै काठमाडौं पुगे अभिभावक | जबर्जस्ती करणी गरी ८ महिनाको गर्भ बोकाउने मेचीनगरका राई पक्राउ | पाँचथरमा रेबिज संक्रमण नियन्त्रणउन्मुख, खोप अभियान तीव्र | काठमाडौँबाट सुरु भयो नेपालको पहिलो क्वान्टम कम्प्युटिङ कम्पनी | सत्तामा पुगेका बालेन : मेयर हुँदा गरेका वाचा कति सम्झिए, कति बाटोमै छाडे? | सरकारले रोक्यो तरबुजाको बिउ आयात, भद्रपुरमा बरामद ३७ हजार ९२० किलो बियाँको रहस्य कायमै | जापानिज इन्सेफ्लाइटिसबाट मेचिनगरमा थप एकजनाकाे मृत्यु |

२२ लाख बराबरको अवैध मोटर पाटर्स र कपडा बरामद

देश प्रदेश डेस्क 5390+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

 । सशस्त्र प्रहरी बल नेपालले करिव १८ लाख मूल्य बराबरको अवैध मोटर पार्टस बरामद गरेको छ । विशेष सूचनाका आधारमा झापाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा चेकजाँचका क्रममा अनुमानित मूल्य १७ लाख ९९ हजार रुपैयाँ बराबरको मोटर पाट्र्स बरामद गरिएको हो । आज आइतवार विदा भएकाले भन्सार कार्यालयमा दाखिला गर्न नसकिएकाले दाखिला मूल्य फरक पर्न सक्ने जनाइएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३८ रिजर्भ गणबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा ४ लाख मूल्य बराबरको लत्ताकपडाहरु बरामद गरेको छ।

नजिकिंदो चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रुपमा सामान भित्र्याउने क्रम बढेसंगै सशस्त्र प्रहरीले कडाई गरेको हो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी–निकासी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार