मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

दमकमा एक युवकले गरे श्रीमतीको हत्या

देश प्रदेश डेस्क 5416+ समाचार ( )
साङ्केतिक तस्विर
२७ अशोज २०८०, शनिबार

दमक/ झापाको दमक नगरपालिका–१ म २२ बर्षियक एक युवकले आफनै श्रीमतीको हत्या गरेका छन । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सो ठाउँमा अस्थाई बसोबास गर्ने इलाम फाकफोकथुमका २२ बर्षीय दिनेश सुनुवारले गत बिहीबार राती ११ बजे मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमती २१ बर्षीया सुनिता सुनुवारको हत्या गरेका हुन ।
मादक पदार्थ सेवन गरेका सुनुवारले श्रीमतीमाथी निर्घात कुटपिट गरेका थिए । सुनिताको दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।

उनको त्यहाँ उपचारको क्रममा शुक्रवार साँझ मृत्यु भए लगत्तै प्रहरीले सुनुवारलाई नियन्त्रणमा लिएको इलाका ईलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए । पक्राउ परेका सुनुवारमाथी थप अनुसन्धान गरिरहेको डिएसपी लामाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार