मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भद्रपुरमा RAT टिम गठन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

भद्रपुर — भद्रपुर नगरमा पहिलो पटक RAT (Rapid Action Team) टिम गठन गरिएको छ। स्थानीय स्तरमा सामाजिक सेवा, आपतकालीन सहयोग तथा जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यका साथ टिम घोषणा गरिएको हो।

नवगठित टिमको सभापतिमा श्रवण पोखरेल चयन भएका छन् भने उपसभापतिमा सुशान्त नेपाल र सचिवमा नासिम अख्तर रहेका छन्। टिममा अन्य सदस्यहरू समेत समावेश गरी पूर्णता दिइएको जनाइएको छ।

भद्रपुरमा पहिलो पटक गठन गरिएको यस RAT टिमले विशेष गरी विपद् व्यवस्थापन, सामाजिक सेवा र समुदायसँग समन्वय गर्दै जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।

स्थानीय तहमा छिटो र प्रभावकारी प्रतिक्रिया दिने उद्देश्यसहित स्थापना गरिएको यो टिमले आगामी दिनमा भद्रपुरका नागरिकहरूका लागि महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार