मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

युवतीसंग रात बसेका व्यक्ति मृत फेला

देश प्रदेश डेस्क 5408+ समाचार ( )
४ पौष २०८१, बिहीबार

झापा    युवतीसंग राति बसेका एक व्यक्ति आज बिहान मृत फेला परेका छन् ।

दमक ६ बसपार्कस्थित मिलन होटेल एण्ड  लजको भुइँतलाको कोठामा मृत फेला परेका व्यक्ति सिन्धुली दुधाैली नगरपालिका १० का अन्दाजी बर्ष ३३ का ईन्द्रबहादुर सुनुवार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । मृतकको साथबाट ईन्द्रबहादुर सुनुवार लेखिएको परिचय खुल्ने कागजात फेला परेको प्रहरीले जनाएकाे छ ।

जिल्लाका डिएसपी कृष्णकुमार चन्दले दिएकाे जानकारी अनुसार निर्मला भारतीले सञ्चालन गरेकाे हाेटलमा माेरङ् मिक्लाजुङ् गाउँपालिका २की २७ वर्षिया प्रितीभन्ने गाेमा तामाङ् संगै बसेका थिए । घटनापछि हाेटल सञ्चालिकसहितलाइ अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमक लगिएको छ । 

बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ । यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार